You are viewing the translated version of डुजाजतपत्रको अवधि र नवीकरण.

Section 15
डुजाजतपत्रको अवधि र नवीकरण
(१) इजाजतपत्रको अवधि तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको अवधि समाप्त हुनुभन्दा अघि तोकिए बमोजिमको दस्तुर सहित नियमनकारी निकायबाट इजाजतपत्र नवीकरण गराउनु पर्नेछ।
(३) इजाजतपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।